नागरिक पोष्ट News


भर्खरै भुकम्प गयो, ४.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक

2.7K

काठमाडौं-काठमाडौंमा  साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ । 

 राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

Must View