हार्दिक श्रद्धान्जली ! गायक रुद्रमणि गुरुङ - ‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ अब सम्झनामा
1.8K
काठमाडौँ – गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ ।
लामो समय देखि रोगबाट ग्रसित भएका गायक रुद्रमणिको उपचारको क्रममा सोमबार निधन भएको हो । दर्जनौ गीत गायर आफुलाई संसार भर चिनाए