नागरिक पोष्ट News


दिल्ली आगलागी अपडेटः ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

2.1K

भारत राजधानी नयाँदिल्लीस्थित एक कारखानामा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । आगलागीमा परी १६ जना घाइते भएका छन् ।

एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Must View