हिटर बाल्दा ख्याल गर्नु पर्ने कुराहरु : हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, मुत्युसम्म हुनसक्छ
3.1K
. हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ ।
२. निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ ।
३. मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग गर्नु हुँदैन ।
४. हिटरको नजिक छिटो जल्ने खालका चीज राख्नुहुुँदैन, शिशुले नभेट्ने ठाउँमा राख्नुपर्छ ।
५. हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ ।