नागरिक पोष्ट News


नायिका ऋचा शर्माले दीपेक्षजंग राणासँग विहे गरिन्

3.2K

नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले आज दीपेक्षजंग राणासँग विवाह गरेकी हुन् । विवाहको तस्विर नायिका केकि अधिकारीले फेसबुकमा पोष्ट गरेकी छिन् । आज एक पार्टी प्यालेशमा उनले विवाह गरेकी हुन् । केहि दिन पहिले उनले फेसबुकमार्फत विवाह गर्न लागेको जानकारी गराएकी थिइन् ।

Must View