बाग्लुङ्गमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेहरु र घाइतेहरूकाे(नामावलीसहित)
बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृ-तकहरुको नाम खुलेको छ ।दुर्घटनामा चालकसहित १४ जनाको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।
जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृ*त्यु भएको छ ।
ज्यान गुमाउनेहरु
१) जिल्ला गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ३० कि सुचना कार्की ।
२) जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ को रेशम थापा (चालक)
३) जिल्ला गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ४० कि बसुन्धरा कार्की ।
४) जिल्ला गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष २२र२३ कि माया थापा ।
५) जिल्ला नवलपरासी बर्दघाट नपा २ बस्ने बर्ष ६० कि मुमा कार्की ।
६) जिल्ला बागलुङ बडिगाड गाउपालिका ७ बस्ने बर्ष ५५ कि लक्ष्मी केसी ।
७) जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० कि सिता कार्की ।
८) जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ कि झवी कार्की ।
९) जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० को महेन्द्र कार्की ।
१०) जिल्लास गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४५ कि भुमी कार्की ।
११) जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ कि मिना बस्नेत ।
१२) जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ को धन बहादुर कार्की ।
१३) नामथर बतन नखुलेको पुरूष १ जना ।
१४) नामथर बतन नखुलेको बालिका १ जना । हाल सम्म नामखुलेका
घाइतेहरूकाे नाम
–जीवन कार्की, नवलपरासी वर्दघाट
–नीमा कार्कीखत्री, राेल्पा घर इस्मा माइती
–हिमाल कार्की, इस्मा गुल्मी
मृ*त्यु भएकाहरुको बुर्तिबाङ अस्पतालमै पोस्टमार्टम गरि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका-२का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४का हिमाल कार्की र निमा केसी रहेका छन्।