नागरिक पोष्ट News


बलात्कारी समाजका दुश्मन हुन् फासी दिनुपर्छ - सलमान खान

2.6K

 अहिले भारतमा अर्को दु’स्कर्म पछि अमा’नविय तरिकाले प्रमाण मे’टाउन खोजिएको आएको छ ।

भएको के भने एक २६ वर्षीय पशु चिकित्सकको क’रणीपछि ४ जनाले जि’उँदै पेट्रोल छ’र्केर ज्या’न लिएका थिए । ति युवतीको नाम रंगा रेड्डी हो, उनी तेलंगानाकी हुन् । यो घटना हैदरावादमा भएको हो । यो घटनापछि सामाजिक सञ्जालमा कलाकारहरुले आ’क्रोश पोखेका छन् । सलमान खानले चार जनालाई मान्छेका नाममा शै’तान भएको बताए । सलमानले यस्ता मान्छेहरुलाई यस पृथ्वीमा रहने कुनै अधिकार नभएको भन्दै ख’त्तम गर्नुपर्ने उल्लेख गरेका छन् ।

सलमानले लेखेका छन, ‘उनीहरु मान्छेको भेषमा सबैभन्दा खराब शै’तानहरू हुन् । निर्भया जस्ता निर्दोष महिलाहरूको पी’डा, या’तना र मृत्युपछि अब हामीले आफ्नो वरिपरिका शै’तानहरूलाई नि’र्मूल पार्नु पर्छ।’ उनले अगाडी थपेका छन, ‘हामीहरुले उनीहरुलाई सि’ध्याउन सकेनौ भने भोली अरु कुनै पनि निर्दोष र उसको परिवारले यस पी’डा र नो’क्सानको सा’मना गर्नुपर्ने हुनसक्छ । यसलाई रो’क्नुहोस्, छोरी बचाउनुहोस् केवल एक अभियान मात्र होइन, यी प्रे’तहरूलाई बताउने समय आएको छ कि हामी सबै सँगै उभिएका छौं। पीडितको आत्मा शान्ति।’

दक्षिण भारतका सुपरस्टार महेश बाबूले ट्वीट पनि गरेका छन् । उनले भनेका छन, ‘दिनदिनै, महिना पछि महिना, बर्षे बर्ष…केही पनि परिवर्तन हुँदैन । समाजको रूपमा हामी असफल भएका छौं । म राज्य र केन्द्र सरकारलाई मेरो तर्फबाट अपील गर्दछु । त्यस्ता जघन्य अप’राधहरूका लागि क’डा कानून र कडा स’जायको आवश्यकता छ । म पीडित केटी र उनको परिवारप्रति आफ्नो संवेदना व्यक्त गर्दछु, तपाईको पीडा अ’सह्य छ। आउनुहोस् हामी सबैले हाम्रो देशका सबै महिला र बालिकालाई न्याय प्रदान गरौं। आउँनुहोस… भारतलाई सुरक्षित बनाऔं !’

साइबराबाद पुलिसले चार आरोपित मोहम्मद आरिफ, जोलु शिव, जोलु नवीन र चिन्ताकुन्त चेन्नकेशुलुलाई पक्राउ गरेको छ । आरिफ जो अहिले २६ वर्षका भएका छन् । बाँकी आरोपी २० बर्ष उमेरका हुन् । सबैलाई नारायणपेट जिल्लाबाट पक्राउ गरिएको थियो । तिनीहरू सबै ट्रक चालक र सफा गर्ने व्यक्तिहरू हुन् जसले न’शा गरे पछि ६ घण्टासम्म डाक्टरसँग दु’स्कर्म गरेका थिए । पीडितलाई त्यसपछि शादनगरको बाहिरी भागमा लिएर जीवन सिध्याएका थिए । यस घटनामा तीन जना प्रहरीलाई बर्खास्त गरिएको छ ।

Must View