नागरिक पोष्ट News


याङ्की योल्मोलाई यसरी गर्नुस् भोट, १ लाख शेयर गरी जिताऔं

2.5K

द भ्वाइस् अफ नेपाल सिजन २ को टप ८ मा पुग्नेहरू मध्ये दार्जिलिङकी याङ्की योल्मो विजेताको मुख्य दावेदारका रूपमा हेरिएको छ ।

र’किङ ले’डि याङ्कीलाइ देश विदेशबाट धेरैले सपोर्ट गरिरहेका छन । सफल भएकि छिन । दार्जिलिङमा बसेर नेपाली गीत संगीतमा साधनारत याङ्कीलाई फाइनलमा पुग्न सबैले भोट गर्नु पर्नेछः-

याङ्कीलाई भोट गर्ने तरिका

नेपालबाट : मोबाइलको म्यसेज बक्समा १२ लेखेर ३७००० मा पठाउन सकिने छ भारतबाट : मोबाइलको म्यसेज बक्समा १२ लेखेर ५३०१० मा पठाउन सकिने छ कतारबाट : मोबाइलको म्यसेज बक्समा १२ लेखेर ९२३०० मा पठाउन सकिने छ

त्यो बाहेक संसारभरबाट भोट गर्न आफ्नो मोबाईल मा “प्रभु पे” को एप download गर्नुहोला

Must View