नागरिक पोष्ट News


यो हो १४ करोडको राँगो, दुनियाँ चकित !

2K

भारतको राजस्थानमा मुर्रा जातको भिमा नाम गरेको राँगोको अहिले व्यापक चर्चा रहेको छ । जसको मुल्य भारतीय रुपैयाँ १४ करोड रहेको छ । 

१३ सय किलो तौल भएको राँगो साढे छ वर्ष को भएको छ । राँगो सँग यसका मालिक जवाहरलाल जांगिड , छोरा अरविन्द जांगिड र अन्य सहकर्मीहरू जोधपुरबाट पुष्कर आएका छन् ।

 मालिकका अनुसार प्रत्येक महिना भारु डेढ लाख रूपैयाँ राँगोको हेरचाह र खानामा खर्च हुन्छ । अरविन्दले राँगालाई एक किलो घ्यु , आधा किलो दहि, दुई सय ग्राम मह, २५ लिटर दूध, एक किलो काजू–बदाम आदि ख्वाईएको छ ।

Must View