नागरिक पोष्ट News


दिनदहाडै पार्कमा यौन लिप्त जोडीको लाइभ सिसिटिभीमा कैद

1.9K

 घटना अस्ट्रेलियाको पर्थस्थित लांगले पार्कको हो ।

डेलीमेलको रिपोर्ट अनुसार लांगले पार्क एक सार्वजनिक पार्क हो जहाँ जो कोही आउन जान सक्छ । द बेल टावर टाइम्सले घटनाको भिडियो सामाजिक संजालमा शेयर गरेको छ । घटनाको दौरान जोडीको नजिक एउटा कुकुर पुग्छ जसका कारण उनीहरु डिस्टर्ब हुन्छन् । त्यसपछि कुकुरको मालिक पनि त्यहाँ आउँछन् । जोडी र कुकुरका मालिकबीच केही कुराकानी पनि हुन्छ ।

Must View