नागरिक पोष्ट News


समुद्र किनारमा बोल्ड नेहा, हेर्नुहोस् १० तस्वीर

2.4K

बलिउड अभिनेत्री नेहा शर्माले  विदामा घुम्न आइल्याण्ड जाँदाका तस्वीर शेयर गरेकी छिन् । 

नेहाले हवाइबाट केही तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा समुद्र किनारमा उभिएकी नेहा बिकिनी टपमा देखिएकी छिन् । यो उनको सन किस्ड तस्वीर हो । नेहाले पहिले पनि फोटोशुटकी तस्वीर शेयर गरेकी थिइन् । उनका फोटोलाई इन्स्टाग्राममा निकै मन पराइन्छ । नेहाले न् २००७ मा तेलुगु फिल्मबाट करिअर सुरु गरेकी थिइन् । २०१० मा उनी इमरान हाशमीसँग फिल्म क्रुकमा बलिउड प्रवेश गरेकी थिइन् । अब उनी अजय देवगनसँग फिल्म तानाजीमा देखिनेछिन् ।

Must View