नागरिक पोष्ट News


महिलाका कामोत्तेजक तथा संवेदनशील अंग, जिब्रो पेट जस्को स्पर्शले सजिलै तैयार रहने

1.9K

महिलाको तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले यो भागलाई कामो’त्तेजक मानिन्छ। यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्ब’न गरे महिलाहरूमा कामो’त्तेजना वृद्धि हुन्छ र उनीहरू यौ’न सम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन्। अधिकांश पुरुष यौ’न सक्रियताका बेला माहिलाहरूलाई उत्ते’जित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन्

तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ ।

Image result for महिलाका कामोत्तेजक तथा संवेदनशील अंग

तिघ्राको भित्री भाग: तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले यो भागलाई कामो’त्तेजक मानिन्छ । यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चु’म्बन गरे महिलाहरूमा कामोत्ते’जना वृद्धि हुन्छ र उनीहरू यौ’नसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन् ।

हातका भित्री भाग: हातको भित्री भागको छाला अत्यन्त पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छन् । यो भागमा प्रेमपूर्ण क्रियाकलाप गर्नाले तुरु न्तै मस्तिष्कसम्म संकेत पुग्छ । यो भागमा यौ’नसाथीको स्पर्श मात्र पनि महिलाहरूलाई कामोत्ते’जित गर्न पर्याप्त छ ।

कान: कान पनि महिलाहरूको प्रमुख कामो’त्तेजक अंगमध्ये एक हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामो’त्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामो’त्तेजना बढ्छ । यसबाहेक यौ’न सम्पर्कका बेला कामुक कुराकानी गर्दा पनि उनीहरू कामो’त्तेजित हुन्छन् ।

गर्दनको पछाडिको भाग: गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामो/त्तेजना जागृत हुन्छ र उनीहरूले यौ’नसम्पर्कमा पर्याप्त आनन्द प्राप्त गर्छन् ।

आँखाको परेला: आँखाको परेला पनि महिलाहरूलाई कामो’त्तेजित गर्न सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ । परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।

पाइताला: प्रायः गरी मानिसहरू यो भागलाई बेवास्ता गर्छन्, तर आश्चर्यजनक रूपले यो कामो’त्तेजक अंगमध्येको एक हो । यो स्थान नर्व एन्डिङबाट भरिपूर्ण हुन्छ । फलस्वरूप यो भाग अत्यन्तै संवेदनशील हुन्छ । पाइतालाको स्पर्श मात्रले पनि महिलाहरूमा कामो’त्तेजना जागृत गर्छ ।

हात: महिलाहरूको हात पनि उनीहरूलाई कामो’त्तेजित गर्न सहायक हुन्छ । वास्तवमा हत्केलामा कैयन् दबाबबिन्दु हुन्छ । जसलाई दबाउनाले आनन्दमा वृद्धि हुन्छ ।

जिब्रो: जिब्रो यौ’न सम्पर्कका सन्दर्भमा सबैभन्दा संवेदनशील अंग हो । जिब्रोमा चुम्ब’न गर्ने, चुस्ने वा चाट्ने कामले महिलाहरूमा काम’वासना जागृत हुन्छ । पेटको तल्लो भाग: महिला शरीरको यो भाग पनि अत्यन्त संवेदनशील हुन्छ । यो भागमा हल्का हातले मसाज गर्दा वा थोरै काउकुती लगाउँदा महिलामा कामो’त्तेजना बढ्छ र उनीहरू यौ’नसम्पर्कका लागि तत्पर हुन्छन् ।

पिठ्युँ: पिठ्युँ पनि पर्याप्त संवेदनशील हुन्छ । यहाँ चु’म्बन गर्नाले महिलाहरू उत्ते’जित त हुन्छन् नै साथै उनीहरूको तनाव पनि कम हुन्छ । यौ’नमा सक्रिय बनाउन यो स्थानमा आफ्नो मुहार रगड्नुपर्छ ।

Must View