नागरिक पोष्ट News


मलाइका अरोराको पोज, (भिडियो)

1.7K

मलाइका अरोरा मुम्बइमा एक स्टोरको उद्घाटनमा पुगेकी थिइन् । यो समारोहमा  पुग्नासाथ मलाइकाले मिडियाको अगाडि पोज दिन थालिन् । मलाईका कार्यक्रममा डीप नेक ड्रेस लगाएर गएकी थिइन् । फोटो खिचाउँदै गर्दा मलाइकाको कपडाले ठाउँ छोड्यो । यो कार्यक्रम डिजाइनर फाल्गुनी र शेन पिककको स्टोरको उद्घाटन थियो । मलाइकाको भिडियो क्यामेरामा कैद भयो । मलाइकाले जब यो कुरा थाहा पाइन् उनी तत्कालै त्यहाँबाट गइन् । मलाइकाको यो भिडियो इन्स्टाग्राममा निकै भाइरल भइरहेको छ ।

Must View