नागरिक पोष्ट News


एलिजा जाडोको पर्वाह नगरी बिकिनीमा स्विमिङ पुलमा

2K

काठमाडौं। नायिका एलिजा गौतमले जाडोको मौसममा स्विमिङ पुलमा बिकिनीमा फोटोसुट गरेर सामाजिक संजालमा तरंग ल्याएकी छिन् । सधैं चर्चामा रहिरहने पत्रकार ऋषि धमलाकी पत्नी भएका कारण उनको यो फोटोसुटको चर्चा अझै बढेको छ ।

एलिजाले बिकिनी अवतारको फोटोहरुलाई आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छन् । क्यानडामा रहेकी एलिजाले फोटोहरु त्यहीँबाट शेयर गरेकी हुन् । एलिजाले ३ ओटा बिकिनी फोटो पोस्ट गर्दै स्टाटसमा आफुले जिन्दगीलाई बुझ्न नसकेको पनि बताएकी छिन् । 

 

Must View