नागरिक पोष्ट News


प्रचण्ड यसरी भए नेकपाको सर्वेसर्वा कार्यकारी अध्यक्ष

1.4K

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै रहने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।

 

Must View