नागरिक पोष्ट News


मन्त्रिपरिषद् पुनर्गठनः नयाँ अनुहार, कोको बने मन्त्री ? (सूचीसहित)

2.2K

 प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा स्रोतकाअनुसार  उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत कायम राखिएको छ ।

 समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कानुनमन्त्री, कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन्न्।

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, घनश्याम कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।  

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।

Must View