नागरिक पोष्ट News


बाउछोराको चर्काचर्की हेर्नुहोस् ! ५० कटेकासँगको मेरो दोस्ती नै हुदैन भनेपछि ...

2.3K

पहिलोपटक आफ्नै छोराले बाबुको अन्तरवार्ता लिएका छन् । ५ दशक साना देखि ठूला पर्दामा आफ्नो अभिनय गरिसकेका सहदेव बस्नेतसँग उहाँकै छोरा ब्रबिम बस्नेतले पहिलोपटक अन्तरवार्ता लिएका हुन् । अन्तरर्वाामा युवा जस्तै जोशिलो रुपमा प्रस्तुत भएका सहदेवले भने, ५० कटेकासँग मेरो साथी संगत नै हुदैन, जस्तो संगत गरयो त्यस्तै भइन्छ । हेर्नुहोस् घतलाग्दो बाउ छोराको कुरााकानी

Must View