नागरिक पोष्ट News


बुधबार २ बजेसम्म मन्त्रिपरिषद् पुनर्गठन हुदै, कतै नजानुहोला ! प्रधानमन्त्रीको निर्देशन

1.4K

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसीर ४ गते बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’ ‘कसैले पनि अन्यथा नलिनुहोला ।’ कोही कतै सार्वजनिक कार्यक्रममा नजानुहोला, प्रधानमन्त्रीले मन्त्रीहरुलाई भनेका छन् ।

 स्रोतकाअनुसार दुई अध्यक्षबीच सहमति जुटेमा दिउँसो २ बजे अगाडि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

Must View