नागरिक पोष्ट News


एकाएक भाइरल बनिन् साउथकी हन्सिका [तस्विरसहित]

2.5K

काठमाडौं । चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छिन् । अक्सर इन्टरनेटमा हन्सिकाका बोल्ड तस्विर भाइरल हुन्छन् । हन्सिकाको हट भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ । यो भिडियोमा उनी गाउनमा देखिएकी छन् । नीलो रङको गाउनमा हन्सिका आर्कषक देखिएकी छन् ।

Must View