नागरिक पोष्ट News


आलम पुर्पक्षका लागि कारागार चलान, अदालतको आदेश (पूर्णपाठ) यस्तो छ

1.8K

अदालतले काँग्रेसका पूर्वसांसद मोहम्मद अफ्ताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनछेक बहसपछि शुक्रबार पछि ठहरे बमोजिम हुनेगरि पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

 

यस्तो छ पूर्णपाठ 

Must View