नागरिक पोष्ट News


कमला घिमिरेकाे पहिलाे गित “चिया छानेको” युटुवकाे ट्रेंडिंग नं. १ मा - भिडियो

2.9K

युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत उत्कृष्टको सूचिमा १ नम्वरमा आएको छ ।

सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन कमला घिमिरेको।कमला घिमिरेको उक्त गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन्।

चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुले नृत्य समेत गरेका छन।शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन।

भिडियो अहिले निकै भाइरल भएको छ।

Must View