नागरिक पोष्ट News


खानेकुरा फाल्ने गर्नुभएको छ ! त्यसो कहिल्यै नगर्नुस्, जानकारीका लागि सक्दो शेयर गरौं

2.2K

आजकल खाना भोकसंग भन्दा पनि शोख पुरा गर्ने माध्यम बनेको छ ।  बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा हामीले घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना नष्ट भएर जाने गर्दछ ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री नष्ट वा फ्याकिने समस्याका कारण यसको अभाव हुने गरेको जनाएको छ ।

होटल, पार्टि प्यालेस, भोजभत्तेर लगायतमा नष्ट हुने खाद्य सामाग्रीको बचत हुने हो भने धेरैले भोकै सुत्नुपर्ने अवस्थाको अन्त्य हुने छ । आजबाट तपाई खाना फ्याक्ने बानीमा सुधार गर्नुहुन्छ त ? कोशिस गर्नुस् किनकी तपाईले खाना नफ्याक्दा त्यसले अरु कसैको पेट भर्न सक्छ ।

Must View