नागरिक पोष्ट News


बेसबल मैदानमा स्तन देखाएपछि २ अमेरिकी मोडललाई...

1.9K

अमेरिकाका २ जना मोडललाई हस्टन एस्ट्रोस क्लवका खेलाडी गेरिट कोललाई खेल चलिरहेका बेला दर्शक दीर्घामा बसेर स्तन देखाइ ध्यान भट्काएको आरोपमा अनिश्चितकालका लागि बेसबल खेल हेर्न मैदानमा जान प्रतिबन्ध लगाइएको छ । 

अमेरिकाका चर्चित इन्स्टाग्रामर जुलिया रोज र लरेन समरले खेल चलिरहेका बेला शर्त जित्नको लागि यी खेलाडीको ध्यान भट्काउन यतो क्रियाकलाप गरेका थिए । उनीहरुको हर्कतका कारण केहीबेर खेल रोकिएको थियो । यो हर्कतपछि उनीहरुलाई मेजर लिग बेसबलले एउटा पत्र लेखेको छ ।

Must View