लाभांश घोषणा ! हालसम्म यी बैंक तथा वित्तीय संस्थाले गरे, कसको कति ? (सूची सहित)
2.6K
आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरिसकेका छन् । केहीले लाभांश घोषणा गरेर बुक क्लोजको मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीले लाभांश मात्रै घोषणा गरेका छन ।
६९ वटा बढी बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । अहिलेसम्ममा लाभांश घोषणा गर्नेमा वाणिज्य बैैंक १९, विकास बैंक ४, माइक्रोफाइनान्स कम्पनी ३७, जलविद्युत लगायत अन्य ७ वटा कम्पनी रहेका छन। अन्य कम्पनीले पनि लाभांश घोषणा गर्ने क्रमलाई बढाएका छन ।
हेर्नुहोस् कस्को कति ?