नागरिक पोष्ट News


'अकुपाइ टुँडिखेल’ अभियान : टुँडिखेल कसको बिर्ता, अब जनताले लिनेछ फिर्ता

1.3K

Photo : Dcnepal.com

काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ।  खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो।

 

 

Must View