नागरिक पोष्ट News


झरनाको पानी एकाएक युटुबमा भाइरल _ Video

2.5K

नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिष्णु खत्री र अर्की एक चर्चित गायिका मिना लामाको आवाज रहेको बहुप्रतिक्षित गीत ’झारनाको पानी’ बजारमा आएको छ। बिष्णु खत्रीको अफिसियल च्यानल मार्फत बजारमा आएकाे उक्त गीतमा बिष्णु खात्रीकै लय तथा शब्द सृजना रहेको छ भने प्रस्तुति मिना लामाकै रहेको छ।

 यस गीतमा आशिष अविरलकाे संगीत संयाेजन रहेकाे छ । राग स्टुडियाेमा यस गीत रेकर्डिङ भएकाे हाे । गीतमा चर्चित नायक आयुष रिजाल र अनु साहको अभिनय रहेको छ भने भिडियो निर्देशन शिब बिकले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावलीले गरेका छन।

Must View