नागरिक पोष्ट News


सात प्रदेश प्रमुखमा को को ? मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सातै प्रदेश प्रमुख नियुक्त

1.9K

मन्त्रिपरिषदले  प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

नयाँ प्रदेश प्रमुखको नालीबेली : पूर्वप्रधानपञ्चदेखि विप्लव छाडेकासम्म !

राष्ट्रपति कार्यालयले मंगलबार सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराउने तयारी गरेको छ। सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको थियो। मन्त्रिपरिषदको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारका पालमा नियक्त भएका सबै सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।

Must View