नागरिक पोष्ट News


अञ्जली अधिकारीको हट डान्स(भिडियो हेर्नुहोस)

3.9K

नेपाली लोक तथा दोहोरी गीतकी चर्चित एवं लोकप्रियमोडल,  प्रकाश सपुतको एल्बम बोल मायामा वियोगान्त पिडाले भरिएको अभिनय गरेर अझ धेरै चर्चामा आएकी अन्जली अधिकारी

 अहिले सबैको मन मुटुमा बस्न सफल नायिका मोडेल अन्जली अधिकारीको कोहि स्पेसल मान्छे छ कि छैन होला भन्ने सबैलाई चासो हुने गर्छ। 

त्यस्तै दोहोरी ब्याटल बाट चर्चामा आएका गाएक तथा मोडेल हुन प्रकाश सपूत। पछिल्लो समय गल्बन्धीको चौतर्फी चर्चा संगै बिवादको कारण पनि प्रकाश सपूत निकै चर्चित भएका थिए। अहिले भने यो जोडि गितको म्युजिक भिडियोको लागि निकै नै ब्यस्त भएका छन।

 

Must View