ग्यास्ट्रिकको औषधिले क्यान्सर हुने, सचेतता अपनाउन आग्रह
2.7K
ग्यास्ट्रिकका बिरामीका लागि प्रयोग हुने र्यानिटिडिन नामक औषधिमा नाइट्रोसमाइन इम्प्युरिटी नाइट्रोसोडिसोडिमी थाइलमाइन (एनडीएमए) थोरै मात्रामा रहेको सो र सो तत्वले क्यान्सर गराउन सक्ने भन्दै सचेतता अपनाउन औषधि विभागले आग्रह गरेको छ।
विभागले विज्ञप्ति जारी गरी सो औषधिले क्यान्सर गराउन सक्ने सम्भावना देखिएको भन्दै उत्पादक तथा पैठारीकर्तालाई सचेत रहन आग्रह गरेको हो।