नागरिक पोष्ट News


Vote for धर्मराज अधिकारी - केन्दिय उपाध्यक्ष पदका उम्मेदवार

2.7K

विश्वभरि छरिएर रहेका हामी नेपालीहरुको निम्न साझा मुद्दाहरुमा मेरो प्रतिवद्धता रहेको जानकारी गराउन चहन्छु । गैरआवासीय नेपाली संघको केन्दिय उपाध्यक्ष पदमा (2019Ooct 13 to 16) तपाइको अमुल्य मतको लागि बिनम्र अनुरोध गर्दछु ।

मेरा प्रतिवद्धताहरुः

१.समावेशी र सुदृढ संगठन

२.सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारी

३.नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन

४.विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण

५.समृद्ध नेपालका लागि गैर आवासीय नेपालीको सामूहिक लगानी

६.नेपाली नागरिकताको निरन्तरता

७.विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार

- धर्मराज अधिकारी

गैरआवासीय नेपाली संघ, केन्दिय उपाध्यक्ष पदका उम्मेदवार

Must View