नागरिक पोष्ट News


हेर्नुहोस् बोल्ड शमा सिकन्दरका १० हट फोटोहरु

2.6K

मुम्बई । टिभी सिरियल बालवीरमा भयंकर परीको भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री शमा सिकन्दर अभिनय मात्र होइन बोल्डनेसका कारण पनि चर्चामा रहिरहन्छिन् । उनले सामाजिक संजालमा अक्र निकै बोल्ड फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यस्तैमा पछिल्लो समय विदा मनाउन गएकी शमाले निकै बोल्ड फोटोहरु शेयर गरेकी छिन् । यी फोटोहरु फ्यानको माझमा निकै लोकप्रिय भएका छन् ।

आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्।

Must View