काठमाडौंको मूलपानीस्थित दुईतले घर यसरी भत्कियो
2K
लगातार वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर भत्किएकोछ । जानकारी अनुसार राति दुई बजेको समयमा सो घर भत्किएको हो । यसरी मध्यरातमा घर भत्किँदा मानवीय क्षति भने भएको छैन ।