नागरिक पोष्ट News


पाकिस्तानी सेनाको गोली प्रहारमा बाट कस्मिरमा गोर्खा रेजिमेन्टका राजीव थापाको निधन

1.5K

कस्मिरमा पाकिस्तानी सेनाको गो ली प्र हारमा बाट गोर्खा रेजिमेन्टका एक जना सैनिकको ज्यान गएको छ । ज्यान जानेमा गोर्खा रेजिमेन्टका राजीव थापाको रहेका छन् । थापा गोर्खा रेजिमेन्टका नायक हुन् । भारतीय सेनाका अनुसार थापाको टाउकोमा गो लि लागेर निधन भएको थियो । गोलि लागेपछि उनको अनुहार समेत चिन्न नसक्ने अवस्थामा थियो ।

त्यस्तै त्यस्तै केहि दिन अघि पाकिस्तानी सेनाको गो लीबाट एक भारतीय सेनाको निधन भएको थियो । ज्यान जानेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका थिए । देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय सेनामा आबद्ध रहेका थिए । नियन्त्रण रेखामा गोला८बारी गरिरहेको भारतको आरोप थियो । कश्मिरलाई मोदी सरकारद्वारा धारा ३७० अनुच्छेद हटाएपछि भारत पाकिस्तानबीच द्वन्द्व सुरू भएको हो। 

Must View