नागरिक पोष्ट News


नाडाअटो शो : भृकुटी मण्डपमा देखिएका सवारीसाधन

2.8K

भृकुटी मण्डपमा चलिरहेको सवारीसाधनको बृहत मेला नाडा अटो शो 2019 मा नेपालमा रहेका सवारीसाधन बिक्रेताले आफ्ना सानादेखि ठुला तथा सस्ता देखि महंगा दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन र तिनका पार्टस बिक्रि तथा जानकारीका लागि प्रदर्शनीमा राखेका छन्। 

नाडाअटो शोमा देखिएका सवारीसाधन (फोटोफिचर)

यसपटकको मेलाका आकर्षणमा रहेका विद्युतीय तथा हाइब्रिड सवारी साधनप्रति अवलोकनकर्ताहरुले अत्याधिक चासो देखाएका छन्।

Must View