होशियार ! सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु यसरी प्रहरी कारवाहीमा तानिन्छन्
1.4K
हरीले अनुसन्धान गरिरहेको विषयमा आममानिसलाई भ्रम सृजना गर्ने, अनुसन्धानलाई प्रभावित पार्ने भिडियो सार्वजनिक गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई खोजीनिती गरी कानुनी दायारामा ल्याउने महानगरीय अपराध महाशाखाले जनाएको छ ।
‘प्रहरीले अनुसन्धान गरिरहेको विषयमा सम्मानीत संस्था, प्रहरी कर्मचारी र अनुसन्धान नै प्रभावित हुने गरी भिडियो अपलोड गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई पक्राउ गरेर साईबर अपराधअन्तर्गत कारबाही गरिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापा बताउँछन् ।
रवि लामिछानेको विषयमा मात्र होइन् अन्य विषयमा पनि सामाजिक सञ्जालको प्रयोग गरेर भ्रम फैलाउनेमाथि कारबाही हुनेछ ।