पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण ,घुँडा टेकेर आत्महत्या हुन्छ ?
1.7K
आर्थिक वर्ष ०७५/०७६ को वैशाखसम्म मुलुकभर ३ हजार २२ आत्महत्याका घटना भए । तीमध्ये अधिकांशमा प्रहरी प्रशासनले एउटैखाले विवादको सामना गर्नुपरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांकअनुसार यो अवधिमा एक हजार १ सय ८० महिलाले मृत्युको बाटो रोजेका छन् ।
आत्महत्यामा विवाद: ‘बार्गेनिङ’ को भूमिका कति ?
चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा मृत भेटिएका पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।
2076 साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
-Onlinekhabar