नागरिक पोष्ट News


शालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए एक्स्क्लुसिभ भिडियोसहित

2.4K

टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो  प्रकाशित भएको छ । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् ।

भिडियोमा पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् ।  यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ । 

नेपाल आज लाई प्राप्त एक्स्क्लुसिभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : 

सालिकराम पुडासैनि काण्डमा आशंकाहरु गर्नुपर्ने विषय हरु येस्तो देखियो !!

१) सेल्फि भिडियो रुदै खिच्दै गर्दा एक्कासी सिरानिमा सेतो तकिया अाउँदा क्यामेरामा हलचल किन भयन ?

२)७ मिनेट २३ सेकेन्ड मा देब्रे साइड देखिएको हात कस्को होला ??

३) ८.४७ सेकेण्डमा सालिकरामको भन्दा भिन्न अावाज ''किन''भन्ने कसको अायो ?

४) अन्तिममा नमस्कार गरि दुवै हात जोड्दा सेल्फि कसरि भयो ? क्यामरा किन हल्लिएन ??

५) भिडियोमा लगायको कपडा र झुण्डिएको अवस्थाको कपडा कसरि फरक भयो ?

६) केहि भिडियो अलि ईडिट गरेको जस्तो छ ,वास्तविक भिडियो कता छ ?

७) भिडियो एक्कासी बिच बाट सुरु कसरी भयो ?

८) झुन्डिएको तस्बिर मा एउटा खुट्टा ले बिस्तरा मा टेकेको छ खुट्टा ले टेकि सके पछि प्राण जान्छ र ?

९) के झुन्डिनु भन्दा पहिले शालिकराम ले आफ्नै शरीर मा कुनै किसिम को प्रहार गरे त तेहा निला डाम र घाउ कहा बाट आयो ? 10) जहाँ बाट भिडियो सुरु हुन्छ त्यो भन्दा पहिले देखि नै रोइ रहेको देखिन्छ नत्र लाइब आउदा बित्तिकै तेसरी रुन सम्भव छ ?? 11) भिडियो सुरु हुनु भन्दा पहिले देखि नै कसै सित बोल्दै गरेको छ त्यसको अगाडी को भाग खै ??

यो सबै बाच्न पाउछु भन्ने आश ले बोलेका हुन !! हत्याराले हरु ले यो यो भन भनेर लेखाएर घोकाएर सिकाएर बोलेको प्रष्ट शालिकराम का आँखा को त्रास ले देखाउछ !!

Everest Everest, Cp

 

 

Must View