नागरिक पोष्ट News


२० राेचक तथ्यः पुरुषकाे शुक्रकिटले विश्वका सबै महिला गर्भवती हुन्छन्

2.4K

महिलाको स्त*नको आकार २५ प्रतिशतले बढ्छ । महिलाकाे स्त*न बढ्नुकाे कारण तल बुद्धा बनाएर दिएकाे ह । जान्नुहाेस् बिन महिलाकाे स्त*न बढ्छ । यस सम्बन्धी २२ टिप्णी लेखिएकाे छ ।

१. अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ । २. स*म्भोगप्रतिको निष्क्रियताले लिं*गको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् । ३. वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ ४. विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सेक्सीमा पर्छन् । उनीहरु अधिकांशले हप्तामा एकपटक सम्भोग गर्ने गर्छन् ।

५. विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सम्भोग गरिरहेका हुन्छन् । ६. एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ । ७. क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सम्भोगको अवसर पाउने पत्ता लगाएका छन् । ८. मूर्ति या म्यान्नि*क्विनप्रति हुने सम्भोग आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ ।

९. ५० जनामध्ये एक महिलामा अतिरिक्त स्त*नको निप्पल हुने गर्छ । १०. अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो ह*स्तमैथु*नविरु*द्धका अभियन्ता थिए । उनले मानिसबाट सम्भो*ग विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्ले*क्सको विकास गरेका थिए । ११. एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् । १२. प्राचिन चीनमा सम्भोगपछि मक्र्युरी र सिसा खाएमा गर्भ रहँदैंन भन्ने विश्वास गरिन्थ्यो । तर, यसले मृ*त्युसम्म निम्त्याउथ्यो ।

१३. स*म्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर स*म्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहनछ । १४. सम्भो*गका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।

१५. दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ । १६. इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ । १७. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्र*किट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।

१८.पुरुषको विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्र*किट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको याै*नीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् । १९. पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन् । २०. सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सम्भोग गर्न मन पराउँने देखाएको थियो ।

 

Must View