सुन प्रतितोला ७१ हजार रुपैयाँ, सुनको मूल्य ह्वात्तै बढ्नुका ६ कारण
1.7K
नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ।
व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य बृद्धि गरिरहेको छ।
यी हुन् मूल्य बढ्नुको ६ कारण
चीन (अमेरिका व्यापार युद्ध
अमेरिकी केन्द्रीय बैँकले घटाएको व्याज
कमजोर शेयर बजार
सुस्त जर्मन अर्थतन्त्र
अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
जम्मु कश्मीर विवाद