पानीपुरी चटपटे बेचेरे काठमाण्डौमा घर बनाएकी सुन्तली दिदीको संघर्ष (भिडियो)
2.5K
निरन्तरको मेहनतले सुन्तली दिदीको सपना पुरा भएको छ । अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ।
दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन। बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन। त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन।
भिडियोः