नागरिक पोष्ट News


मोडलिङमा एलिशा शर्माका हेर्नुहोस् १२ हट तस्विर

3K

मोडलिङको क्षेत्रमा एलिशा शर्मा लोकप्रिय नाम हो । उनले कैयन् म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । अभिनेता तथा मोडल पुष्प खड्कासँग ‘झुम्का’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी एलिशाले आफूलाई कलाकार तथा डान्सरका रुपमा चिनाउन चाहन्छिन् ।

- Tv Himalayadainik

उनकाे हाल चलेकाे तस्विर हरू हेराैँः

Must View