नागरिक पोष्ट News


कर्मचारीको नयाँ तलब सार्वजनिक, मुख्यसचिवको ६९ हजार ४८२, कार्यालय सहयोगीको तलब २० हजार ७ सय ७८

2.9K

काठमाडौं। सरकारे बजेटमा व्यवस्था भएअनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको  बैठकले नयाँ तलबमान तोकेको हो।

नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ निर्धारण गरिएको छ । कर्मचारीले बढेको तलब यही साउन महिनाबाट पाउनेछन्।

विवरणः

Must View