नागरिक पोष्ट News


‘मारुनी’ ट्रेलर रिलीज (भिडियो सहित)

3.3K

 फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार साथै नायिका रेविका गुरुङ र नायक पुष्प खड्काकोलाई देख्न सकिन्छ ।

नवल नेपालले निर्देशन गरेको फिल्ममा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ ।

भदौ १३ गतेबाट रिलिज हुने फिल्मलाई संजय लामाले खिचेका हुन ।

ट्रेलर 

Must View