नागरिक पोष्ट News


३३ किलो सुनकाण्ड र सनम ह'त्याकाण्डबारे सर्वोच्चको ६२ पृष्ठ लामो आदेश [पूर्णपाठ सहित]

3.4K

चर्चामा रहेको ३३ किलो सुनकाण्ड र सनम शाक्य ह’त्या प्रकरणबारे ६२ पृष्ठ लामो आदेश आएको छ । सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य ह’त्या प्रकरणबारे ६२ पृष्ठ लामो आदेश जारी गरेको हो । आज सर्वोच्च अदालतले उच्च अदालत विराटनगरको धरौटी आदेशलाई सदर गर्दै यस्तो निर्णय सुनाएको हो । अभियुक्तलाई थुनामा राखेर कारवाही अगाडि बढाउनुपर्ने मागसहित सरकारी वकिलले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 

उच्च अदालत विराटनगरले धरौटी रकम मागेका अभियुक्तहरुले मुद्दाको पुर्पपक्षका लागि साधारण तारिखमा बस्न पाउनुपर्ने मागसहित छुट्टै निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले सुन प्रकरणमा मुछिएका व्यवसायी महावीर गोल्यानलाई १० लाख रुपैयाँ धरौटी रकम तोकेको छ । यहाँ हेर्नुहोस् ६२ पृष्ठ लामो आदेश जस्ताको तस्तै,

                                  

Must View