नागरिक पोष्ट News


साझाका २० नयाँ बस थपियो, कहाँ-कहाँ थपियो रुट सहित हेर्नुहोस्

3.1K

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले थप २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । यी बसहरु विभिन्न रुटहरुमा थपिएका छन् । साझाले बुंगमति, थानकोट, दक्षिणकाली र कमलविनायकसम्म सेवा विस्तार गर्ने भएको छ ।

यसअघिका रुटहरुलाई विस्तार गरेर साझाका ७१ वटा बसले अब काठमाडौंमा मुख्य रुटहरुमा बस सञ्चालन गर्नेछन् । अन्तर्राष्ट्रट्रय युरो-४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट हि्वलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।

साझाको विस्तारित रूट ?

 

Must View