नागरिक पोष्ट News


चुडामणि सापकोटा: NRNA ACT Co-ordinator Candidate, जनमत बढाउदै सापकोटा

3.4K
 को हुन् चुडामणि सापकोटा ? - साझा एनआरएन, सबल एनआरएन

एन्आरएन अस्ट्रेलिया क्यानबेरा स्टेटमा (NRNA Australia Canbera State)  हुन गइरहेको चुनावमा ACT State Coordinator (एक्ट कोअर्डिनेटर) चुडामणि सापकोटाको पक्षमा जनमत देखिएको छ । सापकोटा अस्ट्रेलिया क्यानबेरमा रहेर नेपालीहरुका लागि विगत लामो समयदेखि हरेक सुख सुख दुखका साथी बन्दै आएका छन् । साथै सापकोटा एक प्रतिभाशाली युवा व्यक्तित्वभित्र गनिन्नछन् पनि । सापकोटा पेशाले CPA Accunt एकान्टेण्ट हुन् तापनि उहाँ विभिन्न सामाजिक क्रियाकलापहरु खेलकुद  भ्रमणमा सौखिन छन् । उनलाई मनपर्ने फुटबल खेल हो र उनी फुटबलका होनाहार खेलाडी समेत हुन् ।

Canbera Queanbeyan क्यानबेरा क्वीनवेनमा नेपाली समुदायका अभिभावको छवि बनाएका उहाँ हरेक नेपालीहरुको सुख दुखका घरदैलोमा भेटिन्छन् । Austalian Friendship Nepalese Society (अस्ट्रेलियन नेपालीज् फ्रेण्डशीप सोसाइटी) मा रहेका सापकोटाको सामाजिक व्यक्तित्वका धनी छन् । दैवीप्रकोप, स्वास्थ्य समस्या, लगायतका विविधत्र सामाजिक कार्यमा अंग्र पंक्तिमा चुडामणि सापकोटा हुन्छन् । उनका यस्तो सामाजिक व्क्तत्वका कारण उनलाई नरुचाउने र मननपराउने कही कतै छैनन् भन्दा पनि हुन्छ । नेतृत्व सम्हाल्ने, समझदारी कायम राख्ने काममा उहाँको खूबी स्पष्ट रुपमा उनका कार्यहरुबाट देखिन्छ ।  अस्ट्रेलियामा रहेका नेपालीलाई मात्र होइन नेपालमा रहेका कोही असाहय गरीब दीनदुखीलाई परेको अप्ठ्यारोमा मल्हम लगाउन सापकोटा फराकिलो मन र चौडा छाती बनाएर आफैबाट सहयोगको अभियान चलाउछन् ।

   पछिल्लो समय Canbera Nepalese Footbal Society (क्यानबेरा नेपालीज् फुटवल सोसाइटी) का प्रमुख सल्लाहाकारको भूमिका सापकोटा निर्वाह गदै आउनुभएको छ। सापकोटा सो संस्थाका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । खेलकुदको माध्यमबाट अस्ट्रेलिया र नेपालको हितलाई अझ प्रगाढ बनाउने, सहयोग जुटाउने, फुटवल खेलको शानलाई बढाउने सपना सापकोटाको छ । उहाँले अस्ट्रेलिया क्यानबेरामा रहेको एउटै मात्र फुटवल क्लव ऋँल्ऋ लाई नेपालीज एम्बेसी इन्टरस्टेट टुर्नामेन्टसम्म पुरयाई अस्ट्रेलियाको सबै स्टेटसम्म पुर्याउने महत्वपूर्ण काम गर्नुभएको छ । नेपालीका हरेक सुख दुखलाई आफ्नै सुख दुख ठान्ने स्वभावका धनी चुडामणि सापकोटाको सहयोग जहिले जतिखेर पनि जोसुकैले पनि पाउन सक्छ , चाहे त्यो आपतविपदका लागि होस्, चाहे त्यो सामाजिक कार्यका लागि । 

नेतृत्व सम्हाल्न सक्ने खुबी भएका सामाजिक व्क्तित्वका धनी चुडामणि सापकोटालाई अहिले NRNA ACT एनआरएन एक्टको प्रमुखको समेद्वार बनाएको छ । साझा एनआरएन, सबल एनआरएन को मुद्दालाई लिएर सापकोटा ACT Queanbeyan (एक्ट क्युनबेन) अष्टेलियाका सबै नेपालीहरुको मनोभावनालाई साथ दिने अठोटका साथ सापकोटाले आफ्नो उमेद्वारी दिएको बताएका छन् । साझा एनआरएन, सबल एनआरएन को नारालाइ सफल बनाई एक ढिक्का नेपालीहरुको पहिचान राख्ने गरी सामाजिक काम गर्नका लागि आफूलाई एकपटक अुमुल्य भोट दिएर जिताउनुहुन अष्टेलियन क्यानबेरामा रहेका नेपालीहरुमा नेपालीहरुमा हार्दिक अपील सापकोटाले गरेका छन् ।

Must View