नागरिक पोष्ट News


नेपालमा ! १५ बर्सका भाईहरुको होटेल ! धेरैलाई प्रेरणा दिने (भिडियो हेर्नुस)

3.5K

केहि गर्छु भन्नेलाई कामको कहिले पनि अभाब हुदैन भन्ने कुराको उदाहरण बनेका छन् दुइ बालक। १५ बर्षे २ बालकले गरेको स्वरोजगारले धेरैलाई प्रेरणा समेत दिने गरेको छ। सानै उमेरमा उनीहरुले गरेको कामलाइ सबैले तारिफ समेत गरेका छन्। यसै क्रममा अहिले उनीहरु भाइरल बनिरहेका छन्। संघर्षलाइ जिबन मान्दै अघि बढी रहेका उनीहरु आफ्नो कामकै कारण अहिले सामाजिक संजालमा भाइरल हुदै गैरहेका छन्। यसै बालक हरुको होटल मा पुगेर भाग्य न्यौपानेले उनीहरुको अनातार्बार्ता लिए। उनीहरुको सफलतालाइ बधाई दिदै भाग्यले एक महिना बराबरको सटर भाडा तिर्नका लागि भन्दै १५ हजार रुपया सहयोग समेत गरे। सुरुवाती समयमा सहयोग मिले कामलाई थप सहायता मिल्ने भन्दै भाग्यले सहयोग गरेका हुन्।

<

Must View