नागरिक पोष्ट News


अन्ततः पछि हट्यो सरकार, गुठी विधेयक फिर्ता

2.6K

काठमाडौं। सरकारले संसदमा पेश गरेको गुठी विधेयकविरुद्ध ठूलो प्रदर्शन भएपछि अन्ततः सरकार पछि हटेको छ । सरकारले गुठी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ । 

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सिंहदरबारमा उक पत्रकार सम्मेलनको आयोजना गरी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यस्तो छ मन्त्री अर्यालको विज्ञप्ति 

Must View