नागरिक पोष्ट News


NRNA Australia को SCC Member मा अभिषेक उप्रेतीको उमेद्वारी, भोटको लागि यस्तो अपील !

4.1K

सन् २०१९ देखि २०२१ सम्मको लागि हुन लागेको  NRNA Australia को SCC Member सदस्यमा अभिषेक उप्रेती शर्माले उमेद्वारी दिएका छन् । विगत लामे समयदेखि अष्टेलियामा रहेर अध्ययन गर्दै अष्टेलियाको एनआरनमा प्रत्यक्ष तथा अप्रत्यक्ष तवरले क्रियाशील रहदै सहयोग गर्दै आएका उप्रेती कर्मठ निष्ठावान र बैद्धिक युवाभित्र गनिन्नछन् ।

अष्टेलियामा रहेका तममा युवाहरुको साझा समस्यालाई बुझेका उप्रेतीले एनआरन संगठनभित्र रहेर हेल गर्ने उद्देश्यका लागि  NRNA Australia को SCC सदस्यमा उमेद्वारी दर्ता गराएका छन् । भोटका लागि उप्रेतीले यस्तो अपील गरेका छन् ।

आदरणिय ! Canberra तथा queanbeyan मा रहनु भएका मेरा बुवा आमा दाजु भाई दिदी बैनी तथा साथी भाई र इस्ट मित्रहरूलाई म हार्दिक नमस्कार गर्द्छु ।

म Australia आएदेखी अहिलेसम्म प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यहाँको नेपालीसमाज, Australian local community मा संलग्न रही काम गरीरहेको छू। कतिपय अवस्थामा चाहींनेजती सहयोग दिन नसकेकोमा क्षमाप्रार्थी छू । अबदेखी NRNA जस्तो गरिमामय संस्थाको committee रही बिदेशमा बसहने , बिशेषगरी Australia मा रहनुहूने नेपालीसमुदायको हक़हितको निमित्त हृदयदेखी लागीरहने प्रतिबद्दता यसै मार्फ़त ब्यक्त गर्दछु। यसको लागी तपाईहरूले आफ़नो अमूल्य सुझाब सहित मलाई SCC member (ACT) मत (भोट) दिनुहुन हार्दिक अनुरोध गर्दछु !

यहॉहरुको गुनासो र सुझाबको लागि मेरो सम्पर्क नम्बर  0422 732 419 संधै खुला छ ।

तपाईहरूको शुभचिन्तक

Avishek Uprety (Sharma) SCC Member candidate (ACT ) NRNA Australia .

#NRNA#ELECTION #July6

Must View