काठमाडौंमा बिहानैदेखि हुरी बतास र पानी, अझै हावाहुरीको सम्भावना, सचेत रहन मौसमविदहको आग्रह
3.6K
काठमाडौं उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ ।
हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने । सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिनभरि नै देशका सबै भागमा पानी पर्न सक्ने तथा केहि भागमा अझै हावाहुरीको सम्भावना छ ।
काठमाडौंका विभिन्न स्थानबाट लिएका तस्बिर :
बानेश्वर ५ः५५
कीर्तिपूर ५ः१५
रत्नपार्क –५ः३०
कीर्तिपुर बिहान ५ः१५
संसद् भवन अगाडि ५ः५५ बजे